मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।  गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाकाउपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित … Continue reading मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस